Notice

Holiday Update

Events

07 Jan, 2021

अभिभावक ज्यु हरु नमस्कार ।दोस्रो त्रैमासिक परीक्षा बीस गते बाट सम्पन्न हुदैछ। त्यसको लगत्तै पौष २५ गते सनिवार सम्म आन्तरिक मुल्यांकन र प्रयोगात्मक परीक्षा तथा नियमित कक्षा सन्चालन हुने र पौष २६ गतेदेखि माघ तीन गते सम्म जाडो एवम माघी बिदा हुने कुरा सम्पुर्ण बर्गमा जानकारीका लागि अनुरोध छ।

बिध्यालय प्रशासन