Notice

अभिभावक भेटघाट कार्यक्रम

Events

08 Jan, 2021

अभिभावक ज्यु हरु नमस्कार । दोस्रो त्रैमासिक परीक्षा बीस गते सम्पन्न भए पश्चात्  आन्तरिक मुल्यांकन र प्रयोगात्मक परीक्षा तथा नियमित कक्षा सन्चालन भैरहेको छ। भोलि २५ गते सनिबार समेत कक्षा नियमित हुनेछ। पौष  २६ गतेदेखि माघ तीन गते सम्म जाडो एवम माघी बिदा हुने र माघ ४ गते देखि नियमित पठनपाठन हुने  कुरा  सम्पुर्ण अभिभावक बर्गमा जानकारी का लागि अनुरोध गर्दै मिति २०७७ पौष २६ गते आइतबार महत्वपुर्ण बिषयमा अभिभावक बैठक गर्नु पर्ने भएकाले ठिक १०:०० बजे उपस्थिती भएर रचनात्मक सल्लाह सुझाव दिनुहुन सादर अनुरोध गर्दछौ। 

 ड्रीम भिजन स्कुल